Logo
Logo

Tag: च्याम्पटी

च्याम्पटी

वसन्त लोहनी

त्रिमूर्ति प्रजातन्त्रमाच्याम्पटीको खोजी हुन्छपाँच मुखेको होइनचार मुखेकोबाहिरियाले घोट्छन्चारै मुखमा सिसा कोच्छन्तयार पर्दछन् च्याम्पटी लडाउनचिल्लो बाँसको टोक्रामाअन्तको हातहरूले घुमाउँछन्जुन कोणबाट छोडिदियोजति निमोठेर छोडिदियोत्यति वेगबाट, त्यति तागतमायी

विस्तृत पढ्नुहोस