काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सेवाका बक्यौता विवाद समाधानका लागि नयाँ व्यवस्था सार्वजनिक गर्दै सम्बन्धित ग्राहकहरूलाई पुनरावेदन गर्न आह्वान गरेको छ