कपिलवस्तु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान केपी ओली नेतृत्वको सरकारले दल विभाजनको अध्यादेश ल्याए सरकार आफैँ अप्ठ्यारोमा पर्ने बताएका छन्