एजेन्सी । अनलाइनमार्फत एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको, अनलाइनमा देखाइएको सामानभन्दा निकै कम गुणस्तरको सामान डेलिभरी हुने घटना हामीले देखे, सुनेका हुन्छौं ।