काठमाडौं । सरकारसँग अनुमति लिएर मात्र क्यालेण्डर छाप्न पाइने भएको छ । आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउने क्रम बढेको भन्दै सरकारले कडाइ गरेको हो ।