फेरि डायरी पल्टाएँ– ३३ वर्ष अगाडिको उही डायरी । म ३६ वर्षकी थिएँ । चीनमा बसेको ४ वर्ष पुरा भएर पाँचौँ वर्ष लागिसकेको थियो ।