काठमाडौं । अमेरिकाले युक्रेनलाई थप १ अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले बुधबार उक्त घोषणा गरेका हुन् ।