काठमाडौं । अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ । गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा प्रतिबन्ध लगाएको