रत्ननगर । चितवन महोत्सव अवलोकन गर्न आउनुभएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिनुभयो । टोपीका सौखिन उहाँले दुईवटा खरिद गर्नुभयो ।