काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेको हो