काठमाडौं । सरकारले प्रशासनतर्फको सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि