काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा आयोजना गर्ने सभालाई सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।