काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बालेन ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन्