काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । वैशाखसम्ममा मेसिन निर्माण सक्नेगरी काम थालेको छ ।