काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग आज स्थानीय समयअनुसार बिहान ११ बजे भेट्दै छन्