Logo
Logo

Tag: उपनिर्वाचन इलाम-२ : मिलन लिम्बू भन्छन्- स्थानीय जनताको आवश्यकता बुझेर काम गर्नेछु

उपनिर्वाचन इलाम-२ : मिलन लिम्बू भन्छन्- स्थानीय जनताको आवश्यकता बुझेर काम गर्नेछु

दृष्टि संवाददाता

इलाम । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले संघीयता बलियो बनाउन स्थानीय सरकार अझ अधिकार सम्पन्न बनाउनु पर्नेमा बताएका छन् ।

विस्तृत पढ्नुहोस