काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भयसँगै अध्यक्ष केपी शर्मा ओली गुट तितरबितर भएको छ ।