काठमाडौं । मलेसियाको आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको हो । आजियाटाले बुधबार