काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ लाख मानिस