काठमाडौं । नेकपा (एमाले)ले गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा तामझामसहित दोस्रो विधान महाधिवेशन सम्पन्न गर्यो । सनराइज सम्मेलन केन्द्रमा आयोजित उक्त महाधिवेशनमा