कास्की । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा अन्तर्घातका निर्वाचनमा हारेको भन्दै कांग्रेस कार्यकर्ताहरूले पूर्व जिल्ला सभापति कृष्ण केसीको घर अगाडि नाराबाजी गरेका छन् ।