धनगढी । धनगढीमा भएको राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलामा नेकपा एमाले केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएको छ ।