एक बर्षदेखि नेपालको राजनीतिक क्षितिजमा काला बादलहरु मडारिरहेका छन् । संविधान र राज्यका कानूनहरुका आधारमा स्वभाविक गतिमा चलिरहेको राजनीतिलाई जबरजस्ती उल्टो गतिमा लैजाने दुस्साहस गरिंदै