काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका