काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा