काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको वडामा पहिलो जित निकालेको छ । काठमाडौंका वडा नम्बर १५ मा ईश्वरमान डंगोलको प्यानलै विजयी भएको हो ।