काठमाडौं । काठमाडौं उपत्यकाका ९ ठाउँमा हैजा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको छ