पोखरा । एमालेको बलियो क्षेत्र मानिएको कास्की-२ मा विद्या भट्टराईले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता तोडेका हुन् ।