काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को विश्वविद्यालय र उपत्यका विशेष अन्तर्गत केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीहरूको मतगणना सकिएको छ ।