काठमाडौं । कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलवार भएको खेलमा