काठमाडौं । एमालेको महाधिवेशनमा माओवादीबाट आएका नेताहरू उपेक्षा परेका छन् । उनीहरूको अवस्थामा ‘चोक्टा खान आएकी बुढी, झोलमा डुबेर मरी’ भनेजस्तै भएको छ । रामबहादुर थापा बादललाई