काठमाडौं । नेपाली कांग्रेसले हिमालपारिको जिल्लाबाट विजयी सुरुवात गरेको छ । सोमबार प्रतिनिधिसभा सदस्यको मत गणना सम्पन्न हुँदा मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका हुन्