काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । ७८ बल खेलेका उनले ५ चौकाको मद्तमा अर्धशतक पूरा गरेका हुन्