Logo
Logo

क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

७८ बल खेलेका उनले ५ चौकाको मद्तमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सोमबारकै खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् ।

तेस्रो एकदिवसीयमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । नेपालले १९ ओभरको खेल बाँकी छँदा ८६ रन बनाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्