काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको निष्कर्ष निकालेको छ । स्थानीय तह चुनावको समीक्षाका लागि आज (शनिवार) बसेको सचिवालय