काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते