काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकीमा एमाले सरकारलाई नसघाउने भएको छ । वर्तमान सत्ता गठबन्धनसँग दुरी राख्ने रणनीतिलाई राप्रपाले निरन्तरता दिने भएको हो ।