काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संसदमा दुई तिहाइको बहुमत छ । यो सरकारले चाह्यो भने सुशासनदेखि पूर्वाधार