काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले २०७४ जेठ १७ गते शपथ लिएर पदभार सम्हाल्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेका थिए