काठमाडौं । नेपालको वित्तीय प्रणालीको नियामक र अर्थतन्त्रको मेरुदण्ड मानिने नेपाल राष्ट्र बैंक अहिले आफ्नो मूल जिम्मेवारीबाट विमुख हुँदै गएको छ । चालू आर्थिक वर्षको