दमक । गोर्खा ब्वाइज दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले क्वाटरफाइनलमा