काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी घटाएको छ । निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो