विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबले जितेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा हिजो सम्पन्न फाइनलमा साइनो