काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् । आइतबार भएको उपनिर्वाचनमा कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान