काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाने र त्यहीँबाट सिधै चीन भ्रमणमा जाने भएका छन्