बेइजिङ । चीनियाँ सरकारले आइतबार पाकिस्तानलाई प्रदान गरेको आपत्कालीन बाढी राहत आपूर्तिको पहिलो मात्रा आइतबार मध्य चीनको झेंग्झाउबाट पठाइएको चिनियाँ वायु सेनाले जनाएको छ ।