ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथ्रुक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली,