विश्वभर वातावरण दिवस मनाइरहँदा नेपालमा भने विद्युतीय सवारीसाधनमाथि थोपरिएको भन्सार, अन्तःशुल्कलाई लिएर सरकारको विरोध भइरहेको छ । चालु आर्थिक वर्षको बजेट छलफलमा प्रतिपक्षी दलका सांसदले