काठमाडौं । पशुपतिनाथको जलहरीमा भएको भ्रष्टाचार प्रकरणमा आरोपितहरूलाई सफाइ दिनेगरी विशेष अदालतबाट भएको फैसलामाथि प्रश्न खडा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ ।