काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित करिब एक दर्जन नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।